जापानमा कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु बढेको बेला जापानको संसदले एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुबै सदनबाट बजेट पारित गरिएको … Continue reading जापानमा कोरोनाको खोप निःशुल्क पाउने